भाती

Romanized: bhaati, bhaatee, bhatee, bhatii

भाती (bhaati) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भाती(१)

1.
ना. [सं. भस्त्रा] खलाँती।

भाती(२)

1.
ना. [भात+ई] उसिनेको आलुलाई छोडाएर पिठो मुछे मैं मुछेर तयार पारिने खाद्य वस्तु; आलुभाती।

सम्बन्धित शब्दहरू