भात
Romanized: bhaata, bhaat, bhat, bhata
पानीमा चामल पकाएर सितैसिता हुने गरी बनाइएको खाद्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पानीमा चामल पकाएर सितैसिता हुने गरी बनाइएको खाद्य वस्तु।
२.
बिहान-बेलुकाको नियमित भोजन।