दईभात

Romanized: daibhaata, daibhaat, daibhat, daeebhaata

आसिक दिँदा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आसिक दिँदा प्रयोग गरिने शब्द।
२.
पाहुनालाई स्वागत गरी सगुनका रूपमा खुवाउने दहीभात।

सम्बन्धित शब्दहरू