बनभात

Romanized: banabhaata, banabhaat, banabhat, banabhata

बनजल वा त्यस्तै रमाइला ठाउँमा गएर पकाई खाइने भात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बनजल वा त्यस्तै रमाइला ठाउँमा गएर पकाई खाइने भात।
२.
कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भात।

सम्बन्धित शब्दहरू