वनभात
Romanized: vanabhaata, vanabhaat, wanabhaata, vanabhat
कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भातसहितको भोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भातसहितको भोज।
२.
वनजङ्गल वा त्यस्तै रमाइलो ठाउँमा गएर पकाई खाइने भात; वनभोज।