प्रभाग

Romanized: prabhaaga, prabhaag, prabhag, prabhaga

खास इलाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खास इलाका।
२.
विभागको विभाग; उपविभाग

सम्बन्धित शब्दहरू