पक्षभाग
Romanized: pakshabhaaga, pakshabhaag, pakshabhaga, paksabhaaga
शरीरको कुनै एक भाग; हात्तीको पीठको एक भाग; पहाडपर्वतको एक पाखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीरको कुनै एक भाग; हात्तीको पीठको एक भाग; पहाडपर्वतको एक पाखो।