पाथीभाग

Romanized: paathibhaaga, paathibhaag, paathibhaga, pathibhaaga

धान झारिसकेपछि खलाबाटै छोरीचेलीका निम्ति छुट्याइने भाग; भुमेपाथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धान झारिसकेपछि खलाबाटै छोरीचेलीका निम्ति छुट्याइने भाग; भुमेपाथी।

सम्बन्धित शब्दहरू