प्रभारी
Romanized: prabhaari, prabhaaree, prabharee, prabharii
कुनै पद वा विभागमा सम्बन्धित कार्यको जिम्मेदारी लिने (व्यक्ति, सदस्य आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै पद वा विभागमा सम्बन्धित कार्यको जिम्मेदारी लिने (व्यक्ति, सदस्य आदि)।