सातफेरा

Romanized: saatapheraa, saataphera, satapheraa, saataferaa

बिहामा अग्निकुण्डलाई सात पटक घुम्ने विधि; सप्तपदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बिहामा अग्निकुण्डलाई सात पटक घुम्ने विधि; सप्तपदी।
२.
सात पटकको फेरो।
३.
सात पटक अग्निमा फेरो लगाएर गरिने विवाह, परम्परागत विवाहको संस्कार वा त्यस्तो बन्धन।

सम्बन्धित शब्दहरू