कप्टेऱ्याउनु
Romanized: kapteyaaunu, kapteyaunu
कप्टेरामा परिणत गराउनु, कप्टेरो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
कप्टेरामा परिणत गराउनु, कप्टेरो पार्नु।