कप्क्या
Romanized: kapkyaa, kapky, kapkya
चामलको पिठोमा गुड वा चिनी, घिउ हालेर पातलो बनाई पकाएको खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चामलको पिठोमा गुड वा चिनी, घिउ हालेर पातलो बनाई पकाएको खानेकुरा।