चाप्क्या
Romanized: chaapkyaa, chaapkya, chapkyaa, chaapky
घाँटीमा चिप्किने गरी लगाइने पोते वा सुनको सानो हारजस्तै गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाँटीमा चिप्किने गरी लगाइने पोते वा सुनको सानो हारजस्तै गहना।