चाप्की

Romanized: chaapki, chapki, chaapkee, chapkee

चाप्की (chaapki) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चाप्की(१)

(नाम)
1.
कपडामा सुनका आठओटा टिका राखी सिलाएर घाँटीमा लगाइने एक गहना।

चाप्की(२)

(नाम [चाप्+की])
1.
छुट्टाछुट्टै पत्र भएको, गलामा च्याप्प टाँसेर लगाइने सुनको गहना।

सम्बन्धित शब्दहरू