कप्प्याइनु

Romanized: kappyaainu, kappyainu

कप्पु लगाइनु; गप्फा लगाएर निलिनु; कप्लक्क खाइनु वा निलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
कप्पु लगाइनु; गप्फा लगाएर निलिनु; कप्लक्क खाइनु वा निलिनु ।

सम्बन्धित शब्दहरू