कुप्प
Romanized: kupp, kuppa
सानोतिनो डल्लो खानेकुरो एकै खेप खाने वा निल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कुप्+प]
1
सानोतिनो डल्लो खानेकुरो एकै खेप खाने वा निल्ने गरी।