कुटप
Romanized: kutap, kutapa
घर वा कुटीका वरिपरिको बारी; करेसाबारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घर वा कुटीका वरिपरिको बारी; करेसाबारी।
२.
घरवरिपरिको बगैँचा; घरसँगैको बगैँचा।