दौडधुप

Romanized: daudadhup, daudadhupa

कुनै काम पूरा गर्नाका निम्ति चारैतिर लागेर चाँडोचाँडो प्रयत्न गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै काम पूरा गर्नाका निम्ति चारैतिर लागेर चाँडोचाँडो प्रयत्न गर्ने काम।
२.
हतारहतारमा चारैतिर भौंतारिने काम; भ्रमण।

सम्बन्धित शब्दहरू