तुपतुप
Romanized: tupatup, tupatupa
रसाउँदै एकेक थोपा पानी चुहिने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनु. तुप+अ]
1
रसाउँदै एकेक थोपा पानी चुहिने ढङ्गले।