मधुप
Romanized: madhup, madhupa
भवँरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भवँरो।
२.
माहुरी।
३.
(विशेषण)
मद्यपान गर्ने; रक्सीबाज; सराबी।