मधुपर्क
Romanized: madhupark, madhuparka
मह, घिउ, चिनी, सखर र जल मिलाएर बनाइएको, देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ; घिउ, मह र चिनीको मिश्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मह, घिउ, चिनी, सखर र जल मिलाएर बनाइएको, देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ; घिउ, मह र चिनीको मिश्रण।