सम्पर्क

Romanized: sampark, shamparka, shampark, samparka

भेटघाट, बसउठ, चिठीपत्र आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भेटघाट, बसउठ, चिठीपत्र आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम।
२.
मिलावट; मिश्रण।
३.
संयोग।
४.
स्पर्श।

सम्बन्धित शब्दहरू