सम्पर्ककर्ता
Romanized: samparkakartaa, samparkakart, shamparkakartaa, shamparkakarta
भेटघाट गर्ने मध्यविन्दु; नियमित भेला हुने स्थानको व्यवस्था मिलाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भेटघाट गर्ने मध्यविन्दु; नियमित भेला हुने स्थानको व्यवस्था मिलाउने व्यक्ति।
२.
सम्पर्क गर्ने।