मधुकर्कटी
Romanized: madhukarkatee, madhukarkatii, madhukarkati
निबुवा जस्तै आकारका बास्नादार पात हुने, त्यस्तै खालको फूल फुल्ने, डल्ला हरिया, पाक्दा पहेंलो बोक्रो हुने फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निबुवा जस्तै आकारका बास्नादार पात हुने, त्यस्तै खालको फूल फुल्ने, डल्ला हरिया, पाक्दा पहेंलो बोक्रो हुने फल फल्ने, भित्र केस्राकेस्रामा रस हुने काँडादार बोट वा त्यसैको फल।