मधुकर
Romanized: madhukar, madhukara
भवँरो; भ्रमर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भवँरो; भ्रमर।
२.
कामुक पुरुष; स्त्रीलम्पट व्यक्ति।