मधुकोष

Romanized: madhukosha, madhukosh, madhukos, madhukosa

फूलको परागमुन्तिर पुष्परस जम्ने ठाउँ; रसकुड्मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फूलको परागमुन्तिर पुष्परस जम्ने ठाउँ; रसकुड्मल।
२.
माहुरीले मह सञ्चय गर्ने चाका; महको घार।

सम्बन्धित शब्दहरू