मधुकोश

Romanized: madhukosha, madhukosh, madhukos, madhukosa

माहुरीले मह सञ्चय गर्ने चाका; महको घार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
माहुरीले मह सञ्चय गर्ने चाका; महको घार।
२.
फूलको परागमन्तिर पुष्परस जम्ने ठाउँ; रसकुड्मल।

सम्बन्धित शब्दहरू