मालकोश
Romanized: maalakosha, maalakosh, malakosha, maalakosa
सङ्गीतशास्त्रअनुसार ऋषभ र पञ्चम स्वर नरहने, गान्धार, धैवत र निषाद कोमल हुने, शास्त्रअनुसार रातको चौथो प्रहर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्गीतशास्त्रअनुसार ऋषभ र पञ्चम स्वर नरहने, गान्धार, धैवत र निषाद कोमल हुने, शास्त्रअनुसार रातको चौथो प्रहर र विशेष गरी शिशिर ऋतुमा गाइने औडवजातिको एक राग।