विश्वकोश

Romanized: vishvakosha, vishvakosh, vishwakosha, wishvakosha

विश्वमा घटेका वा भएका प्रमुख घटना, वस्तु वा व्यक्तिहरूको क्रमबद्ध रूपमा सविस्तार वर्णन गरिएको ग्रन्थ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वमा घटेका वा भएका प्रमुख घटना, वस्तु वा व्यक्तिहरूको क्रमबद्ध रूपमा सविस्तार वर्णन गरिएको ग्रन्थ; विश्वका सम्पूर्ण प्रमुख तथा ज्ञातव्य कुराहरूलाई प्रकाश पार्ने परिचयात्मक विशेष कोश।

सम्बन्धित शब्दहरू