विश्वकप
Romanized: vishvakapa, vishvakap, vishwakapa, wishvakapa
अन्तरराष्ट्रिय स्तरमा हुने खेलको प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने खेलाडी वा टिमलाई पुरष्कारको रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [विश्व+कप]
1
अन्तरराष्ट्रिय स्तरमा हुने खेलको प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने खेलाडी वा टिमलाई पुरष्कारको रूपमा दिइने कप।