विश्व

Romanized: vishva, vishv, vishwa, wishva

सम्पूर्ण सृष्टि; ब्रह्माण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सम्पूर्ण सृष्टि; ब्रह्माण्ड।
२.
संसार; जगत्।
३.
खास किसिमका दश देवताको एक गण (वसु, सत्य, क्रतु, दक्ष, काल, काम, भृति, कुरु, पुरुरवा र माद्रवा)।

सम्बन्धित शब्दहरू