विश्वकर्मा
Romanized: vishvakarmaa, vishvakarma, vishwakarmaa, wishvakarmaa
शिल्पशास्त्र वा हस्तकलाका आविष्कर्ता मानिएका पुराणप्रसिद्ध एक देवता; देवशिल्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शिल्पशास्त्र वा हस्तकलाका आविष्कर्ता मानिएका पुराणप्रसिद्ध एक देवता; देवशिल्पी।
२.
कारिगरी काम गर्ने व्यक्ति; कारिगर; कर्मी।
३.
फलामका भाँडाकुँडा वा हतियार बनाउने एक जाति; कामी।