मधुकारी
Romanized: madhukaari, madhukaaree, madhukaree, madhukarii
पोथी भँवरो; भ्रमरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पोथी भँवरो; भ्रमरी।
२.
जोगीसन्न्यासी र भाटहरूलाई दिने पकाएका अन्नको भिक्षा।