मधुर

Romanized: madhur, madhura

मिठो महक भएको; स्वादिलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मिठो महक भएको; स्वादिलो ।
२.
सुन्दा कानलाई आनन्द दिने; कर्णप्रिय (बोली)।
३.
कोमल; मृदु।
४.
मधुरो; मन्द; हल्का।
५.
(नाम) मिठो स्वाद; मिठास।

सम्बन्धित शब्दहरू