मधुरस

Romanized: madhuras, madhurasha, madhurash, madhurasa

मधुर रस भएको; मिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मधुर रस भएको; मिठो।
२.
गुलियो।
३.
(नाम) मह।

सम्बन्धित शब्दहरू