मधुरत्व

Romanized: madhuratv, madhuratwa, madhuratw, madhuratba

मधुर हुनुको पन वा अवस्था; मिठोपन; माधुर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मधुर हुनुको पन वा अवस्था; मिठोपन; माधुर्य।

सम्बन्धित शब्दहरू