मधुरत्रय

Romanized: madhuratray, madhuratraya

दुध, सक्खर र महको मिश्रण; घिउ, मह र सक्खरको मिश्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुध, सक्खर र महको मिश्रण; घिउ, मह र सक्खरको मिश्रण।

सम्बन्धित शब्दहरू