दोषत्रय

Romanized: doshatraya, doshatray, dosatray, dosatraya

वात, पित्त र कफबाट उत्पन्न हुने तीन प्रकारको दोष वा खराबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वात, पित्त र कफबाट उत्पन्न हुने तीन प्रकारको दोष वा खराबी।

सम्बन्धित शब्दहरू