कूपमर्कट

Romanized: kupamarkat, koopamarkata, koopamarkat, kuupamarkat

कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो वानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो वानर।
२.
कुचोजस्तो पुच्छर हुने सानो जातको वानर।

सम्बन्धित शब्दहरू