मर्कट

Romanized: markat, markata

बाँदर; लङ्गुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाँदर; लङ्गुर ।
२.
माकुरो।
३.
सारस।
४.
एक किसिमको विष।

सम्बन्धित शब्दहरू