मर्कनु

Romanized: markanu

मर्कनु (markanu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मर्कनु(१)

(अकर्मक क्रिया [मारक+नु])
१..
भाँचिए झै हुनु; टेढिनु; बाङ्गिनु।
२..
निमोठिनु; बटारिनु।
३..
मर्मर चपाइनु ।

मर्कनु(२)

(अकर्मक क्रिया [संस्कृत मर्दन+नु])
१..
शरीरका अङ्गप्रत्यङ्ग भाँचिने, खंजाहा हुने गरी निमोठिनु वा बटारिनु ।
२..
करकरी जिउ खानु; डाहा हुनु।

सम्बन्धित शब्दहरू