नर्कट
Romanized: narkat, narkata
लामालामा पात हुने, चाँडै हलक्क बढेर आउने, छेकाबार आदिका रूपमा प्रयोग गरिने निगालाका जातको एक प्रकारको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नड]
1
लामालामा पात हुने, चाँडै हलक्क बढेर आउने, छेकाबार आदिका रूपमा प्रयोग गरिने निगालाका जातको एक प्रकारको बोट।