जर्कट

Romanized: jarkat, jarkata

काममा अचेट्न नसकिने खालको; जर्कटो; अटेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
काममा अचेट्न नसकिने खालको; जर्कटो; अटेर।
२.
पकाउँदा वा भिजाउँदा नरम नहुने; अररो; जरों; जरठ परेको।
३.
बानीव्यवहारमा अशिष्टता झल्कने; गँवार।

सम्बन्धित शब्दहरू