जर्कटिनु
Romanized: jarkatinu
अ.क्रि. [जर्कटो+इ+नु] जर्कटो हुनु; जर्खरिनु; छिप्पिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [जर्कटो+इ+नु] जर्कटो हुनु; जर्खरिनु; छिप्पिनु।