कटि
Romanized: kati
नितम्बभन्दा माथि दुवै कोखा र तल्लो पेटभन्दा मुनिको शारीरिक अवयव; कमर; कम्मर; कटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नितम्बभन्दा माथि दुवै कोखा र तल्लो पेटभन्दा मुनिको शारीरिक अवयव; कमर; कम्मर; कटी।