कटिङ
Romanized: katinga, kating, katin, katina
काट्ने काम; कटाइ; कर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
काट्ने काम; कटाइ; कर्तन।
२.
छाँट्ने कार्य; छाँटकाट।