ब्लटिङ
Romanized: blatinga, blating, blatin, blatina
लेख्ता कलमले छादेको वा बढी भएको मसी सोस्ने एक प्रकारको खस्रो कागत; सोस्ता; शोषणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
लेख्ता कलमले छादेको वा बढी भएको मसी सोस्ने एक प्रकारको खस्रो कागत; सोस्ता; शोषणी।