हुटिङ

Romanized: hutinga, huting, hutin, hutina

कसैको गतिविधिप्रति असहमति वा विरोध जनाउन ठुलो आवाजमा कराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
कसैको गतिविधिप्रति असहमति वा विरोध जनाउन ठुलो आवाजमा कराउने काम।

सम्बन्धित शब्दहरू