हुटिरो

Romanized: hutiro

धान, गहुँ आदि बत्ताउनका लागि हावाको व्यवस्था मिलाउने काम; लामो कपडा दुई जनाले समात्ने वा दुईतिर खम्बामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धान, गहुँ आदि बत्ताउनका लागि हावाको व्यवस्था मिलाउने काम; लामो कपडा दुई जनाले समात्ने वा दुईतिर खम्बामा बाँधी एक जनाले बिचमा समातेर जोरसित लतमाथि गरी हावा निकालेर धान बत्ताउने काम।

सम्बन्धित शब्दहरू