हुटिट्याउँ
Romanized: hutityaaum, hutityaaun, hutityaun, hutityaum
ना. लामा खुट्टा, छोटो पुच्छर, कालो चुच्चो र खैरो पिठ्यूँ हुने, जलाशयका नजिकमा रहने एक चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. लामा खुट्टा, छोटो पुच्छर, कालो चुच्चो र खैरो पिठ्यूँ हुने, जलाशयका नजिकमा रहने एक चरो।